पेस्तोल देखाएर लुटियो तीन लाख ७६ हजार

जनकपुरधाम। पेस्तोल देखाएर धनुषामा एक व्यक्तिबाट ठूलो रकम लुटिएको छ ।धनुषाको कमला नगरपालिका– २ का २० वर्षीय धिरजकुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताएका छन् ।

 
 
  
 

You may also like