Feature 1 थप दुई जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 190 190Shares काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post रोटरी काठमाडौं द्ववारा स्वास्थ्य मन्त्रालयलाई स्वाब संकलन बुथ हस्तान्तरण next post स्वदेशमा हुने स्वदेशमै बिदेशमा हुने बिदेशमै सेवामा खटीरहेका छन एन आर एन ए युएईका टिम You may also like संसद पुनर्स्थापना गरी संविधान संशोधन गरेर जेनजीको माग... ८ मिनेट अगाडि रुपन्देहीमा उत्पादित फ्रेन्च फ्राइज अमेरिकामा निर्यात २ घण्टा अगाडि ९ दल मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट... ३ घण्टा अगाडि हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ५ घण्टा अगाडि हिंसा भड्काउने अभिव्यक्ति दिएको अभियोगमा डा. निकोलस भुसाल... ७ घण्टा अगाडि भैरहवाको होटल एक होटलमा गोली प्रहार, सुरक्षा गार्ड... ७ घण्टा अगाडि रुकुमपूर्वमा सुत्केरी महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार ७ घण्टा अगाडि १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या... ९ घण्टा अगाडि दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन ११ घण्टा अगाडि निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ वटा विचाराधीन १३ घण्टा अगाडि