गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

by समतल अनलाइन
46Shares

सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि प्राइभेट क्षेत्रसँग सहकार्य गर्ने बताए ।

४० अर्ब रुपैयाँमा लागतमा बनेको विमानस्थल अन्तर्राष्ट्रिय उडान शून्य छ । विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रले दबाब दिँदै आएका छ ।

You may also like