सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
85Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख १९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर ५५१५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७२० मा कारोबार भएको थियो ।

You may also like