आज सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

by समतल अनलाइन
96Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ५७१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५५८५ मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds