54
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार अहिले कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा भने मौसम सामान्यतया


