Feature 1राजनैतिक समाचारसमाचार एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने by समतल अनलाइन ११ घण्टा अगाडि written by समतल अनलाइन ११ घण्टा अगाडि 72 72Shares काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ । भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो । काठमाडौँको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कार्यकर्तालाई ओलीको निर्देशन : एक हप्ताभित्र सुरक्षा टिम बनाउनू next post आर्थिक सुधारको ढोका निर्वाचनबाटै खुल्छ : अर्थमन्त्री You may also like कालिका कप–२०८२ : जिल्ला स्तरीय छात्र–छात्रा भलिवल र... ८ घण्टा अगाडि हिमाल पोख्रेलले जन्मदिनमा मानवसेवा आश्रममा आश्रितलाई भोजन खुवाए ९ घण्टा अगाडि १५ दिनमा चामलको भाउ घट्यो, स्टिम जिरा र... १० घण्टा अगाडि एमाले केन्द्रीय सदस्यमा ४० वर्षमुनिका १५ युवा निर्वाचित ११ घण्टा अगाडि आर्थिक सुधारको ढोका निर्वाचनबाटै खुल्छ : अर्थमन्त्री ११ घण्टा अगाडि कार्यकर्तालाई ओलीको निर्देशन : एक हप्ताभित्र सुरक्षा टिम... ११ घण्टा अगाडि निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस ११ घण्टा अगाडि रविलाई धरौटीमा छाड्न अदालतले राखे ५ सर्त ११ घण्टा अगाडि सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ? २० घण्टा अगाडि वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै, जनवरी २३ र... २१ घण्टा अगाडि