नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा युएईसँग पराजित

by समतल अनलाइन
83Shares

काठमाडौँ । युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो ।

फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछाएको नेपालले ३३.२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो ।

नेपाल फाइनलमा पराजित भएपनि आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा भने छनौट भएको छ ।

ad

You may also like