साढे दुई लाख नाघ्यो सुनको मूल्य, एकैदिन २२ सयले वृद्धि

by समतल अनलाइन
190Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds