110
काठमाडौं ।मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भयो।
सोमबार २ लाख ४२ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४७ हजार ९०० रुपैयाँ पुग्यो।
चाँदीको मूल्य पनि बढेर ३ हजार २०० रुपैयाँ पुग्यो, जुन अघिल्लो दिन ३ हजार ११५ रुपैयाँ थियो।
काठमाडौँ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

