नेपाल संवत ११४६ को अवसर बुटवलमा भिन्तुना र्‍याली (फोटो फिचर)

by समतल अनलाइन
127Shares

बुटवल। नेपाल सम्वत ११४६ (न्यु दया भिन्तुना) को स्वागतमा बुधवार बुटवलमा वृहत र्याली निकालिएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलका विभिन्न नेवार समुदायका संस्था तथा संघ–संस्थाहरुको सहकार्यमा गरिएको उक्त र्याली बुटवलका विभिन्न स्थान हुँदै बुटवल उपमहानगरपालिकाको प्राङ्गणमा विशेष कार्यक्रमसहित सम्पन्न भएको हो।

र्यालीमा लाखे नाच, कुमारी झाँकीलगायत आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

फोटो:

You may also like