119
काठमाडौँ । पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फिर्ता गरेका हुन् ।
अर्थ मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई कानुनमा नभएका सेवा सुविधा लिइरहेको भए फिर्ता गर्न भनेको थियो।