320
काठमाडौं । सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ।
सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निजगढ विमानस्थल निर्माणका कुनै प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।
previous post