सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

by समतल अनलाइन
41Shares

काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

योसँगै सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् । सबिता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।

यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले आजै स्वीकृत गरेका थिए ।

You may also like