चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।
यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए ।