राजनैतिक समाचारसमाचारसमाचार नेपाल खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा by समतल अनलाइन ४ हप्ता अगाडि written by समतल अनलाइन ४ हप्ता अगाडि 109 109Shares खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् । जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post देशभर फैलँदै आन्दोलन, कहाँ के भयो? next post महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो You may also like कुवेतसँगको खेलमा नेपाल ब्याटिङमा १७ मिनेट अगाडि राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा दुई जना पक्राउ १ घण्टा अगाडि ‘जेनजी’ आन्दोलनपछि ५ हजार ६९७ बन्दी अझै फरार १ घण्टा अगाडि १० वर्षीया बालिकाको अपहरणपछि हत्या, एक युवक पक्राउ २ घण्टा अगाडि मिराजको भिडियो सन्देश : ग्रान्ड शक्ति प्रदर्शन हुन्छ २ घण्टा अगाडि विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक... २ घण्टा अगाडि धैर्यता र संमयतापूर्वक कदम चाल्न सरकारलाई मानव अधिकार... ४ घण्टा अगाडि विघटित संसद्का दलका शीर्ष नेताहरूसँग नागरिक अगुवाहरूको आग्रह... ८ घण्टा अगाडि सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ? ९ घण्टा अगाडि नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज १० घण्टा अगाडि