488
नयाँदिल्ली । बलात्कृत एक महिलालाई भारत नयाँदिल्लीको अदालत जाँदै गर्दा बाटोमै जलाइएको छ ।
उन्नाओ जिल्लाी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुई जना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन ।
previous post