68
काठमाडौं ।जेन-जीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेका प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगजनी गरेका छन्।
आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।
भ्रष्टाचार बन्द गर्नुको साटो सामाजिक संजाल बन्द गरेको भन्दै जेन्जी पुस्ताले प्रदर्शन गरेका थिए।