काठमाडौ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ र बिक्री दर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ र बिक्री दर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७३ रुपैयाँ ८१ पैसा र बिक्री दर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८३ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ११ पैसा र बिक्री दर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ९० पैसा र बिक्री दर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ५५ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ३१ पैसा र बिक्री दर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४१ पैसा र बिक्री दर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर ४ रुपैयाँ ३१ पैसा र बिक्री दर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १२ पैसा र बिक्री दर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ६१ पैसा र बिक्री दर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८४ पैसा र बिक्री दर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ९५ पैसा र बिक्री दर १८ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ १० पैसा र बिक्री दर ४६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिद दर ३७१ रुपैयाँ ३२ पैसा र बिक्री दर ३७२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६५ रुपैयाँ १९ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदर लाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।