63
काठमाडौं । पुलिसका विकेट किपर दिलिप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका हुन् । उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए ।
अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेट किपर अर्जुन आउद गोलाप्रथाबाट चितवन पुगेका छन् । अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो ।
क्याटोगोरी ‘ए’ का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए । अर्जुनको न्युनतम रकम १० लाख थियो । यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्री भएका थिए ।