गायक पशुपति शर्मा सवार कार दुर्घटना

by समतल अनलाइन
234Shares

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।
पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो ।

उक्त कारमा चार जना सवार थिए । गायक शर्मासहित चारै जना सामान्य घाइते भएको र कारको अगाडिको भागमा क्षति पुगेको एसपी न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

You may also like

This will close in 0 seconds