74
भारी वर्षाका कारण बागलुङको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खसेकाले सडक पूर्ण रूपमा बन्द भएको छ।
पानी रोकिएपछि पहिरो पन्छाएर सडक खुलाउने प्रहरीले जनाएको छ।
बागलुङ । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
previous post