कुवेतबाट अलपत्र नेपालीलाई फर्काउन कठिन, ‘भिसा स्टाटस’ अवैधानिक

by समतल अनलाइन
Shares

काठमाडौं। कुवेतस्थित ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’ मा कार्यरत २१ नेपाली कामदारलाई उद्धार गरी स्वेदश फर्काउन नेपाली दुताबासले गरेको प्रयास प्रभावकारी हुन सकेको छैन ।

कामदारको ‘भिसा स्टाटस’ अवैधानिक भइसकेकाले उनीहरुलाई वैधानिक रुपमा फर्काउन ठूलो रकम जरिवाना तिर्नुपर्छ । उनीहरु कुवेत अध्यागमनको कालोसूचीमा छन् । दुताबासले भिसा स्टाटस वैधानिक बनाएर कालोसूचीबाट हटाउन पहल गरिरहेको छ ।

कामदारले कम्पनीका कारण आफूहरु अवैधानिक हैसियतमा बस्नुपरेको भन्दै बैधानिक रुपमै फर्कन पाउनुपर्ने बताउँदै आएका छन् । कान्तिपुर दैनिकबाट

 

You may also like

This will close in 0 seconds