Feature 1विजनेससमाचार मल खरिद गर्न २८ अर्ब ८२ करोड अनुदान उपलब्ध गराइने by समतल अनलाइन १ वर्ष अगाडि written by समतल अनलाइन १ वर्ष अगाडि 287 287Shares काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ। आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो next post प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन You may also like सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो,... ३ मिनेट अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... ३२ मिनेट अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... २ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल २ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... ३ घण्टा अगाडि एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण ४ घण्टा अगाडि ज्ञानपुञ्ज विद्यालयमा नमूना संसद् अभ्यास, विद्यार्थीलाई संसदीय प्रक्रियाको... ५ घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते ५ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... ५ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... ५ घण्टा अगाडि