55
काठमाडौँ । सोलुखुम्बुमा आज (बुधबार) साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबै जना सचेत हुनुपर्ने उनले बताए ।
