231
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यायलमा अनिवार्य उपस्थित हुन शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाले आइतबारसम्म विद्यालय आउन नसके राजीनामा दिन वा सरुवा मिलाएर जान समेत शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको हो ।
previous post