182
जनकपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरबाट नेपाल प्रहरीका एक प्रहरी निरीक्षकलाई ९० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई आयोगको बर्दिबासबाट खटिएको टोलीले शुक्रबार रङ्गेहात पक्राउ गरेको हो ।
previous post