ग्यास सिलिण्डर विष्फोट हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु

Shares

काठमाडौं । भारतको पश्चिम बंगालमा ग्यास सिलिण्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ। सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिण्डर विष्फोट भएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् । घाइतेलाई उद्धारगरी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

You may also like

This will close in 0 seconds