174
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको उल्लेख गर्दै महामन्त्री शर्माले यो निर्णय समयोचित विल्कुलै नभएको बताएका छन् ।