188
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सरकारलाई चेतावनी दिदै एक सातामा महानगरका कर्मचारीले तलब नपाएमा सबैलाई टुकुचामा गाडिदिने बताएका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेख्दै सरकारको दम्भले काठमाडौं महानगका सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् ।