216
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ ।
आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।
 
			        

 
												 
														

