तोलाको कतिमा हुँदैछ आज सुनको कारोबार ?

by समतल अनलाइन
242Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ ओरालो लागेको छ । आज बजारमा सुनको मूल्य तोलामा ५०० रुपैंयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैंयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि भने एक हजार ९८० निर्धारण भएको छ ।

You may also like

This will close in 0 seconds