256
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । शुक्रवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६४ जना बेपत्ता भएका छन् ।
यस्तै ३४ जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
previous post