222
काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिष्पर्धी क्षमता) टेष्टको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८,१५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो ।
previous post