नमस्ते नेपालद्वारा अनाथ आश्रमका बालबालिकाहरुसँग तिज मिलन

by समतल अनलाइन
4770Shares

बुटवल। नमस्ते नेपालले हरितालिका तिजको अवसरमा अनाथ आश्रममा तिज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। गत शनिवार रुपन्देहिको तिलोत्तमा नगरपालिका कोटिहवास्थित अविनाश अनाथ आश्रममा भएका बालबालिकासंग तिज मिलन तथा दर खुवाउने कार्यक्रम गरेको हो ।

नमस्ते नेपालका सचिव सन्दिप पौडेल क्षेत्रिको पिताको जन्म दिन पनि मनाइएको थियो।

नमस्ते नेपालका अध्यक्ष मनिष भुसालको अध्यक्षता ,उपाध्यक्ष सुशील सुबेदीको स्वागत र कार्यक्रम संचालन बिपिन नेपालको रहेको थियो।

Comments

You may also like

This will close in 0 seconds