विजनेससमाचार नेप्सेमा २१ अंकको वृद्धि by समतल अनलाइन १२ महिना अगाडि written by समतल अनलाइन १२ महिना अगाडि 185 Shares काठमाडौं । नेप्से परिसूचक आइतबार २१ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३२५ कम्पनिको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २१ करोड ७१ लाख कारोबार भएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post जेठ २८ गतेदेखि हालसम्म बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु next post राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला You may also like मनसुनका एक महिना : ६७४ घटनामा कतिले गुमाए... ३ घण्टा अगाडि ‘गठबन्धनको विकल्प खोज्न हुँदैन, भिजिट भिसामा माओवादीले मात्र... ३ घण्टा अगाडि बुटवलमा रोजगार मेला १८ गते, सयौं युवालाई रोजगारी... ३ घण्टा अगाडि क्यानन माविमा एसईई दिने विद्यार्थीलाई बधाई तथा सम्मान ४ घण्टा अगाडि एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट: अपराजित नेपाल... १० घण्टा अगाडि होराइजन गौतम बुद्ध स्कूलले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान १५ घण्टा अगाडि रुपन्देही भारत लैजाँदै गरिएका तीन बालिका सीमाबाट उद्दार,... १५ घण्टा अगाडि तीव्र गतिमा निर्माण हुँदै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ... १५ घण्टा अगाडि आज मंगलबार कति छ विदेशी मुद्राको विनिमय दर... १७ घण्टा अगाडि यस्तो छ आज बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची १७ घण्टा अगाडि