772
बुटवल ।डेल्टा एजुकेशन बुटवलमा अहिले भीषण आगलागी भैरहेको छ । बुटवल उपमहानगर पालिकाको एउटा बरुण अयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् ।
बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । अझै आगो नियन्त्रणमा आएको छैन ।
