760
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जालमा एक कवितात्मक व्यङग्य लेखेका छन् । उनले लेखेको कविताले अहिले व्यवस्थाविरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई व्यङग्य गरेको बुझ्न सकिन्छ ।
उनले लेखेका छन् :