410
बुटवल । गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा कृष्ण प्रसाद भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन।
समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
शनिवार तिलोत्तमामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा
रुद्र ज्ञवाली ,सचिवमा प्रकाशलाल श्रेष्ठ ,कोषाध्यक्षमा सरोज ज्ञवाली,सह-सचिवमा शकुन्तला अर्याल ज्ञवाली निर्विरोध निर्वाचित भएका छन ।
previous post