374
बुटवल । ग्लोबल मोनि तथा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड बेलबास शाखाद्वारा शुक्रबार बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड बेलबास शाखा प्रमुख शिला खरेल र कर्मचारी डिलाराम भण्डारीको प्रस्तुतीकरण रहेको थियो । जस कार्यक्रममा प्रस्तोताहरुले बित्तिय साक्षरता सम्बन्धी विभिन्न बित्तीय जानकारीहरु तथा बैंकले प्रदान गर्ने विभिन्न किसिमका सुबिधाहरुको बारे युवाहरु माझ प्रस्तुत गर्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो ।
previous post