256
काठमाडौं।आज २०८० साल फागुन १ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ।
previous post