नातीको जन्मदिनमा हजुरआमा ले दिए १० लाखको बीमा पोलिसी उपहार

by समतल अनलाइन
401Shares

पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा सुनवल -०१ नवलपरासी निवासी पार्बती बस्नेत ज्यु ले आफ्नो नाती लाई जन्मदिनको अवसर पारेर जिवन बीमा पोलिसी उपहार दिएका छन ।

हजुर आमा ले नातीलाई जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाख बीमाङकको जीवन बीमा दिएका हुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी देवदह शाखाबाट जीवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा हस्तान्तरण गरेका हजुरआमा ले अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

You may also like

This will close in 0 seconds