227
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.६४ रुपैयाँ तय भएको छ। शनिबार १ डलरको मूल्य हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँमा पुगेको थियो। १ डलरको खरिद दर भने आज १३३.०४ रुपैयाँ छ ।
previous post