237
काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको छ । आज (सोमबार) बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।