समाचार मेयर बालेन शाहलाई पुत्रीलाभ by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 366 366Shares काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाहको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटी बुवा–आमा बनेका हुन् । बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कुसुम सहकारीद्वारा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम next post चार प्रदेशमा आज भारी वर्षाको सम्भावना You may also like सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? १ घण्टा अगाडि हजारौं विद्यार्थीसँग जोडिने गोपाल रानाको संकल्प, जन्म दिनको... ३ घण्टा अगाडि खुकुरी देखाएर कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित... ४ घण्टा अगाडि विश्वकपमा मेसीको किर्तिमान ४ घण्टा अगाडि पहिलो पाइला बुटवलद्वारा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण सम्पन्न ५ घण्टा अगाडि प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमा उठेका प्रश्नको... ६ घण्टा अगाडि हालान्डको दुई गोलमा विश्वकपमा नर्वे विजयी शुरुवात ६ घण्टा अगाडि आज विश्व खडेरीविरुद्ध संघर्ष दिवस: मरुभूमीकरण रोक्न विश्वव्यापी... ६ घण्टा अगाडि आज पनि वर्षा र चट्याङको सम्भावना, तराईका केही... ६ घण्टा अगाडि अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन... १८ घण्टा अगाडि