समाचार मेयर बालेन शाहलाई पुत्रीलाभ by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 332 332Shares काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाहको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटी बुवा–आमा बनेका हुन् । बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कुसुम सहकारीद्वारा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम next post चार प्रदेशमा आज भारी वर्षाको सम्भावना You may also like आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा... ३ घण्टा अगाडि उपसभामुख रुवी कुमारीले लिइन् पद तथा गोपनियताको शपथ १३ घण्टा अगाडि नेवा पुचको स्थापना दिवसमा क्यालेन्डर विमोचन, जिन्सी सहयोग... १४ घण्टा अगाडि नेवा सेवा समितिको १७ औँ वार्षिक साधारण सभा... १४ घण्टा अगाडि साढे तीन लाख पेन्सनकर्ताको झन्झट अन्त्य, ई–पेन्सन प्रमाणीकरण... १६ घण्टा अगाडि कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा १६ घण्टा अगाडि उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित १६ घण्टा अगाडि रामजी र गौरी बने बालेन सरकारमा मन्त्री २० घण्टा अगाडि कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते १ दिन अगाडि लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै १ दिन अगाडि