147
काठमाडौं । झण्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो । गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ ।
ब्रेक ‘सु’ मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन ।
previous post