137
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ ।
बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।