समाचार सामाखुसीमा नालीमा चिप्लिएर बालकलाई बगायो by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 314 314Shares काठमाडौँ । काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ । फुटसल ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिँदा बगाएको हो । प्रहरीका अनुसार उनको परिचय खुलेको छैन । अन्दाजी १३/१४ वर्षीय बालकलाई बगाएको छ । बालकको प्रहरीले खोजी गरिरहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ next post मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने You may also like बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो,... १ घण्टा अगाडि सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो,... २ घण्टा अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... २ घण्टा अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... ४ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल ४ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... ४ घण्टा अगाडि एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण ५ घण्टा अगाडि ज्ञानपुञ्ज विद्यालयमा नमूना संसद् अभ्यास, विद्यार्थीलाई संसदीय प्रक्रियाको... ७ घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते ७ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... ७ घण्टा अगाडि