समाचार सामाखुसीमा नालीमा चिप्लिएर बालकलाई बगायो by समतल अनलाइन २ वर्ष अगाडि written by समतल अनलाइन २ वर्ष अगाडि 233 233Shares काठमाडौँ । काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ । फुटसल ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिँदा बगाएको हो । प्रहरीका अनुसार उनको परिचय खुलेको छैन । अन्दाजी १३/१४ वर्षीय बालकलाई बगाएको छ । बालकको प्रहरीले खोजी गरिरहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ next post मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने You may also like सोलु हाइड्रोपावरको आइपिओ आजदेखि खुला १३ मिनेट अगाडि काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै १५ मिनेट अगाडि काँग्रेस विशेष महाधिवेशन: महामन्त्रीको प्रतिवेदन पारितपछि नेतृत्व चयनको... १७ मिनेट अगाडि यस्तो छ आजको मौसम पूर्वानुमान १९ मिनेट अगाडि देउवा र खड्कालाई दुई महामन्त्रीसँग संवाद गर्ने जिम्मा १२ घण्टा अगाडि सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान... १३ घण्टा अगाडि एभरेष्ट कप छात्रा भलिवलको उद्घाटन खेलमा आयोजक एभरेष्ट... १३ घण्टा अगाडि गगन-विश्वसँग काँग्रेसको संस्थापन पक्ष छलफलमा १५ घण्टा अगाडि राष्ट्र्पति पौडेलबाट राष्ट्रिय सभाको अधिवेशन आव्हान १५ घण्टा अगाडि मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता निकाल्ने वडा... १७ घण्टा अगाडि